Skip

Hamro Sanchar

इच्छाराजलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ४ गते


काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ ।

न्यायाधीशहरू डा। नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।

आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।


प्रतिकृया दिनुहोस्