Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


Advertisement

 

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले चैत १० गते बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता डा। प्रकाशशरण महतले बताए।

बैठकले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमबारे छलफल गरेर निर्णय गर्ने बताए ।


प्रतिकृया दिनुहोस्