Skip

Hamro Sanchar

राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने राप्रपाको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।


प्रतिकृया दिनुहोस्