काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको कार्यविधि पारित भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सोमबार बिहानैदेखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ ध्वनि मतले पारित भएको हो। कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका कार्यक्रम अघि बढ्नेछन्। कार्यविधिको प्रस्तावनामा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा १७...
बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो। दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी...
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो । यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले हललाई कार्यविधि पढेर सुनाउने जानकारी दिइएको छ । यसअघि ओमकार प्रसाद...