Skip

Hamro Sanchar

प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २१ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो।


प्रतिकृया दिनुहोस्