Hamro Sanchar

सहकारी ठगी प्रकरण : छविलाल धरौटीमा छुट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २५ गते


काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।


प्रतिकृया दिनुहोस्