Skip

Hamro Sanchar

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २१ गते


काठमाडौँ । सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो ।

बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्