काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ।
नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो।
नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनमा २ रुपैयाँ मूल्य बढाएको थियो।
प्राधिकरणले बुधबारबाट लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।