काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै...
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । सो...
काठमाडौं । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्। भारतको कोलकतास्थित इडेन गार्डेनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक भिड्न लागेका हुन्। समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो। समूह...