Skip

Hamro Sanchar

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १४ गते


काठमाडौं । दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि आज थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

 


प्रतिकृया दिनुहोस्