काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ । आयोगको कार्यालयमा आइतबार बोलाइएका ओलीसँग साढे दुईघण्टा बयान लिइएको थियो । ३५ वटा प्रश्नमा ओलीले जवाफ दिएका छन् । भदौ २३ गते भएको जेनजी प्रदर्शनलाई केन्द्रमा राखेर आयोगले ओलीसँग बयान लिएको हो । ओली त्यसबेला...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार आज बसेको केन्द्रीय समिति यस्तो निर्णय गरेको हो ।...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो। उपचारकालागि भारत लैजाने भन्दै उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। ‘अस्पतालबाट आज डिस्चार्ज दिइएको छ। क्याविनमा...