Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लक्ष्मीपूजाको दिन प्रधानमन्त्रीको कामना : सबैको घरआँगन उज्यालो होस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेखेका छन्, ‘आज तिहारको लक्ष्मीपूजा। सबैको घरआँगन उज्यालो होस्। सबैको परिवारमा सुखशान्ति छाओस्।’

सन्देशमा उनले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्