Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालुवाटारमा रास्वपाको प्रदर्शन : १७ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले बालुवाटरमा प्रदर्शन गरिरहँदा पक्राउ पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

रास्वपाले दिएको जानकारी अनुसार, वीरेन्द्र श्रेष्ठ, अशोक चौधरी, प्रदीप विष्ट, सुरेश पोख्रेललगायत छन्।

ध्रुव ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास, सबि खड्का र बुद्धरत्न महर्जन पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसीराम कैनी र नवराज मुडभरी पनि छन्।


प्रतिकृया दिनुहोस्