Hamro Sanchar

दोलखाको लामिडाँडा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्