काठमाडौं । गण्डकीका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका उनी सजाय भुक्तान गरेर बुधबार छुटेका हुन् । डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङ केही बेरअघि आवश्यक प्रक्रिया पूरा गरी छुटेका छन् । गुन्डा नाइके चक्रे मिलनलाई २०६१ वैशाखमा महाराजगञ्जमा खुकुरी प्रहार गरेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्धको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले लामिछानेको मुद्दा फिताविरुद्धको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश दिएको हो। यस रिटमाथि चैत १ गते पेशी...
काठमाडौँ । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् । अमेरिका(इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै...