मोरङ । मोरङ प्रहरीले विराटनगरका दुई वटा क्यासिनोमा आइतबार राति छापा मारी सञ्चालक र व्यवस्थापकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ। कानूनतः नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरिएको छ। तर, नेपालीहरूले निर्वाध रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले राति ११ बजेतिर...
काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् । मिराज सडकमा सुतेका छन् । प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरिरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले गिरफ्तार गरेको छ...
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरू अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए । सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने...