काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित विजयी भएका छन् । २०४८ सालदेखि नै नेपाल मजदुर किसान पार्टी कब्जामा राखेको यस क्षेत्रमा रास्वपाका रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्। उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए। उनले १२८५० मत प्राप्त गरेका छन्। शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत...
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। योसमेत उनी त्यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले...