Skip

Hamro Sanchar

काठमाडौँ महानगरपालिका कार्यालयनजिकै सडक भासियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २५ गते


काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएको छ ।

स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्।

अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्