नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।...
काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले मतगणना नसकिएकोले फुर्सदको समयमा किता बेचेको प्रष्टीकरण दिएका छन् । उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ आग्रह गरेका छन् । महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि यतिबेला पोखराका विभिन्न क्षेत्रमा किताब बेच्न ब्यस्त छन् छन् । उनले वीरगञ्जस्थित कृषि...
ररकाठमाडौं । खाडी मुलुकमा चर्किएको द्वन्द्वपछि प्रभावित हवाई उडान क्रमशस् सुरु हुने क्रममा छ । यसैबीच नेपाल वायुसेवा निगम (नेवानि)ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । नेवानिले २८ फेब्रुअरीयता उडान गर्न सकेको थिएन कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रुले बुधबार यात्रा गर्न...