Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २३ गते


Advertisement

काठमाडौं, असार २२- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । प्रदेश सभामा उपस्थित १०१ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिएका थिए ।

मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् । जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टीले भने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे ।

विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्