काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ। नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्। थापा लामो समयदेखि नेपाली र भारतीय...
काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपमा आज पाकिस्तानले उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा हुनेछन् । पाकिस्तान आईसीसीको पूर्ण सदस्यता प्राप्त राष्ट्र हो । यस संस्करणमा पाकिस्तानले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपमा स्थान बनाएको आठ शीर्ष टिम सोझै छनोट हुने...
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कटाक्ष गरेका छन्। शुक्रबार ललितपुरमा आयोजित कांग्रेसको भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले लुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने जिकिर गरे। प्रधानमन्त्री हुनका लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी...