काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्टार अलराउन्डर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् । उनलाई गोलाप्रथाबाट कर्णालीले हात पारेको हो । गुल्शन आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए । सबै टीम उनलाई भित्र्याउन आतुर थिए । ७ टीमले उच्चतम १५ लाखको बोली लगाए ।...
काठमाडौं । नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ । उनले १० लाख न्यूनतम मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा काठमाडौं, कर्णाली र चितवनबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १५ लाखमा काठमाडौंले लक्की ड्र मा भीम...
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय हुने बताएका छन् । आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि उनले न्यायालय लयमा फर्किएको उल्लेख गरे । अब न्यायालयले फड्को मार्ने उनले बताए । “अबको न्यायालय एकदम गरिमाय हुनेछ । समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ,” पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश राउतले...