काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनाजस्ता राज्यका संवेदनशील निकाय नै आचरण र नैतिकताको विवादमा तानिनु दुःखद भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन् । सुशासन...
काठमाडौं । युवालाई सीपमूलक तालिम प्रदान गर्दै रोजगारीसँग जोड्ने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशन (CNF) बीच सहकार्य अघि बढाइएको छ। यसै सन्दर्भमा सस्टेनेबल डेभलपमेन्ट नेपाल (SDN), नेदरल्यान्ड्सका अध्यक्ष तथा सल्लाहकारसहितको टोलीले नगरपालिकाको भ्रमण गरी सञ्चालित कार्यक्रमको प्रगति र आगामी कार्ययोजनाबारे छलफल गरेको छ। छलफलमा नगर प्रमुख उपेन्द्र कार्की,...
१० कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा पहिलो अर्धशतक चितवनका डाविड मलानले बनाएका छन्। विराटनगर किङ्सविरुद्ध पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनर मलानले ४१ बलमा ५३ रन बनाएका हुन्। उनले ५ चौका र ३ छक्का प्रहार गरे। १०.२ ओभरमा उनले अर्धशतब पूरा गर्दा चितवनको खातामा ७२...