
काठमाडौँ, जेठ २८- आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् ।
६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा भोजपुर अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।














