७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको बताएका छन्। आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई बाहिरी शक्तिले भन्दा आफ्नै नेताकार्यकर्ताले हराइरहेको टिप्पणी गरेका छन्। नेताहरू पद र पैसाको पछि लाग्नुभन्दा राष्ट्र विकासमा केन्द्रित...
सेवा सिक्न ललितपुर महानगर प्रमुख महर्जन पुगे कागेश्वरी
काठमाडौं, मंसिर २- स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी जग्गा प्रशासन सेवा सञ्चालन गरेर देशभर उदाहरणीय बनेको कागेश्वरी मनोहरा नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बनेको छ। नगरपालिकाले सञ्चालन गरिरहेको जग्गा प्रशासन सेवाबारे जानकारी लिन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली कागेश्वरी मनोहरा पुगेको छ। महर्जनसहित ललितपुर महानगरपालिकाका प्रमुख...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ मा एकैपटक १० करोड १० लाख रुपैयाँभन्दा बढी लागतका चारवटा सडक कालोपत्रे हुने भएका छन्। लामो समयदेखि कच्ची तथा जीर्ण अवस्थामा रहेका सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। नगरपालिकाको वडा नं. ४ अन्तर्गत विभिन्न स्थानका चारवटा सडकलाई एकैसाथ कालोपत्रे गर्न लागिएको हो।...