बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका ५ जना किशोर बेपत्ता भएका छन् । सुर्खेतका ति युवाहरु फागुन २३ गते शिकार खेल्न गएकोमा घर नर्फकीएपछि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक डिएसपी मोहनजँग बुढाथोकिले जानकार दिएका छन् । सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय...
रास्वपाको समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्ल : म सदनमा रहूँ वा नरहूँ तर देशले हार्नु हुँदैन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को समानुपातिक सुचिमा नपरेपछि क्रिकेटर ज्ञानेन्द्र मल्लले आफ्नो धारणा सार्वजनिक गरेका छन् । समानुपातिक सांसद बन्ने चर्चाका बिच सुचिमा नसमेटिएपछि उनले आफु सांसद बनेपनि नबनेपनि देशले भने हार्न नहुने बताएका...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रामजी यादवसँग पराजित भए। यति मात्र होइन, अघिल्लो पटक राष्ट्रिय पार्टी...