काठमाडौं । लुम्बिनी लायन्सका बलरसामु काठमाडौँ गोर्खाजका ब्याटर निरिह बन्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि एक सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस जितेर ब्याटिङ गरेको काठमाडौँ पाँच बल अगावै एक सय ११ रन बनाउँदा अलआउट...
काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता हुने भएको छ । बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर हुन लागेको हो । प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम हुन लागेको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्की पनि उपस्थित रहनेछिन् ।...
काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार भएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले थाइल्यान्ड र म्यानमार सरकारसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी आज नेपाल पठाएको हो । थाइल्यान्डमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्ति अनुसार उनीहरू म्यानमारको म्यावाडी...