काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा घर भएका हरि प्रसाद फुयाँल छन् । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी)होविन्द्र बोगटीले बताए । उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्याङ्कीबाट...
काडमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडि दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए । दुर्घटनामा गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधि पनि परेको प्रारम्भिक जानकारीमा आएको मगरले बताए ।...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् । शुक्रवार निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन)ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले विश्वविद्यालयमाथि सरकारबाटै आक्रमण भएको बताएका हुन्...