काठमाडौं । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । आज चितवनमा पार्टीको जिल्लास्तरीय भेलामा उनले आफूहरू राजनीति नभई देश परिवर्तन गर्न आएको उनले उल्लेख गरे । राजनीति र नेतृत्व फरक रहेको उनले बताए । देश परिवर्तन गर्न जरुरी रहेकामा उनले जोड दिए । ऊर्जा,...
बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि विदेशबाट ऋण मागेर लिएर काम गर्नुपर्ने अवस्थाका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन् । शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद...