काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। जवाफी ब्याटिङ गरेको लुम्बिनीले...
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको बताएका हुन् । सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको...
काठमाडौं । नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणको उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सबाट ८६ रनको सामान्य लक्ष्य पाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...