काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गरेका छन् । जसका लागि कम्तीमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाले आप्रवासन भिसा दिनेछ । ट्रम्पले हिजो आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गोल्ड कार्ड सबै योग्य मानिसका लागि अमेरिका प्रवेशको सहज बाटो हुने उल्लेख...
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् । उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका...
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् । बस्नेतले आफ्नो फेसबुक स्टाटसमा ञषड्यन्त्रको नयाँ खेलझभन्दै यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्, ञदुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति...