Skip

Hamro Sanchar

बाजुरामा भूकम्प : एक घर भत्कियो, थप विवरण आउन बाँकी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १० गते


धनगढी । बाजुरामा ५।९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए ।

उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।


प्रतिकृया दिनुहोस्