आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खोटाङ केन्द्र भएर ६ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा धक्का महसुस

प्रकाशित : २०७९ साउन, १५ गते


Advertisement

काठमाडौं, साउन १५- खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो ।

खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।


प्रतिकृया दिनुहोस्