हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २३ गते
काठमाडौं, असार २३- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को १६ औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्। ‘भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए र त्यसको अन्त्य हुनुपर्छ। र सेवा प्रवाह पारदर्शी हुनुपर्छ भन्ने थियो। उनीहरुले यो माग निरन्तर...
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश...
काठमाडौं । भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जना घाइते भएका छन्। मृतकमा ४ पर्यटक र १४ जना कर्मचारी छन् भने अन्य ७ जनाको पहिचान हुन सकेको छैन। अहिलेसम्म मृतकको...