Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रुपन्देहीबाट प्रधानमन्त्रीको दाबी : केपी विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् । एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने बताए ।...बाँकी

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...बाँकी

सांसदको प्रस्ताव : तिनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रलाई संसद्‌मा बोलाएर सोधपुछ गरौं

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्‌मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव...बाँकी

राप्रपाले भन्यो : तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले...बाँकी

सुनको मूल्य हालसम्मकै महँगो : एकैदिन झण्डै ४ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

April 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक...बाँकी

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो : ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरेर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला...बाँकी

दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंसँगै प्रहरीले उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ। प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन्। उनीहरूलाई आजै...बाँकी

दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो : साढे ११ बजेको फ्लाइटमा चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ। भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ। उनलाई नेपाल ल्याउन लागिएपछि उनका आफन्त र शुभेच्छुक बिहानै मेची पुलमा भेला...बाँकी

दुर्गा प्रसाईंलाई आज काठमाडौँ ल्याइने, समर्थक बिहानै मेची पुलमा

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ। दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्‍याइने जानकारी दिएकम छन् । त्यसका लागि दुर्गाका आफन्त र...बाँकी

पार्टीको सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली आज बुटवल जाँदै

April 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली बुटवल जान लागेका हुन्। प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओलीले आज...बाँकी