काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको बताउँदै आवश्यकता अनुसार मात्रै खरिद गर्न उपभोक्तालाई आगह गरेको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गरी ग्यास उद्योगलाई बजारमा सिलिन्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको छ। आज बजारमा केही एकाध उद्योगको ग्यास सिलिन्डर अभाव देखिएकाले ती उद्योगलाई...
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले उम्मेदवार हुन अयोग्य रहेका विभिन्न दलका उम्मेदवारको नाम हटाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। उनीहरूको नाम हटाउनमा विभिन्न आठ वटा कारण देखाइएको छ।...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति जारी गरी यस्तो निर्णय भएको बताएका हुन् । विज्ञप्तिमा मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको...