ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव पार्टी एक्लै लड्न लागेको भन्दै विद्यार्थी नेताहरुलाई आ आफ्नो पालिका र निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीको महाधिवेशन बन्दसत्र चलिरहेका बेला इन्चार्ज हिमाल शर्मासहित कार्यालय टोली सोमवार विहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । नेताहरुलाई...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किंदैछन्। सोमबार अपराह्न ४ः०० बजे उनी काठमाडौँ आइपुग्ने ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन्। महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री...
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ। गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका...