काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् । बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरे । उज्यालो पार्टीले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगेका छन्। खुट्टाको चोटका कारण काठमाडौँमा उपचार गरिरहेका लामिछाने बिहीबार दिउँसो चितवन पुगेका हुन्। उनको स्वागतका लागि भरतपुर विमानस्थलमा रास्वपा नेता तथा कार्यकर्ता र समर्थकको भीड लागेको थियो। उनी चितवन-२ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्।...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक आरोप लगाउने गरेको बताएका छन्। बिहीबार काठमाडौँ-झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको घटना केही तत्वले उपद्रव मच्चाएको जिकिर गरे। पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत...