काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डासुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्य बिमा बोर्डलाई निर्देशन दिएकी छिन् । शुक्रबार (माघ २३)पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको...
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ । शुक्रबार (माघ २३) चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी मीना खरेलबीच जम्काभेट भएको हो । त्यसक्रममा दुवैजनाले हात मिलाएर एकार्कालाई शुभकामना दिएका थिए ।दुवै उमेवारले स्वस्थ...
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परि हिजो १३ जनाको ज्यान गएपछि पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले विज्ञप्ति निकाल्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द गरिएको छ । अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा...