काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारमा पनि आगजनी गरिएको थियो। सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले बिहीबार एक युवकलाई पक्राउ गरेको हो। चितवनको चैरहनी...
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ। बिहीबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए। संसद् पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाको विषयमा नलाग्न आग्रह...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छिन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गरिन् । निर्वाचनको समयमा...