बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परि हिजो १३ जनाको ज्यान गएपछि पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले विज्ञप्ति निकाल्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द गरिएको छ । अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट घटनालाई गम्भीरताका साथ लिइएको जनाएको छ । चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युको खबरले पार्टी स्तब्ध र मर्माहत भएको शुक्रबार जारी (माघ २३) विज्ञप्तिमा जनाइएको छ । “यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै...
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् । अहिले समाजमा नागरिकहरूबिच गहिरो रिस...