काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो। नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको जिकिर गरेका छन्। काठमाडौँ-२ बाट उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे। ‘अहिले भर्खरैको यहाँ सानो...
खोटाङ । खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी परेका छन्। बिरामी परेकामध्ये केहीको गम्भीर छ। जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका सबै गाउँले बिरामी परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर राजु बिष्टले जानकारी दिए। ‘बिहे भोज खाने सबै गाउँले बिरामी परेको जानकारी पाएपछि इलाका प्रहरी...