२९ चैत, काठमाडौं । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौता बेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति भान्स चढ्ने एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने क्रममा रहेको जनाएको छ। इस्लामावाद छाड्नुअघि उनले होटल...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै निःशुल्क दिँदा त्यसको महत्त्व कम हुने गरेकाले आफूहरूले शुल्क लिन थालेको बताए। उनले भने, ‘श्रम संस्कृतिको सदस्यता १०० रुपैयाँ तिरेर लिनुपर्छ । फ्रीमा आएको कुराको महत्त्व...
काठमाडौं । पश्चिम एसियामा बढ्दो क्षेत्रीय तनाव र द्वन्द्वका बाबजुद त्यहाँका विभिन्न मुलुकमा नेपाली नागरिकहरू ट्रान्जिटमा रहेको वा अलपत्र परेको अवस्था नरहेको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका नेपाली नियोगहरू र मन्त्रालयको हटलाइनमा अलपत्र परेको कुनै पनि आधिकारिक...