Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शेखर र गगन समुहबीच लैनचौरमा छलफल जारी

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।...बाँकी

एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा झलनाथ खनाललाई प्रस्ताव

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ५- नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो ।...बाँकी

वर्षमान पुन चीनबाट आज स्वदेश फर्कँदै

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै छन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै...बाँकी

कांग्रेस संसदीय दल निर्वाचन : उम्मेदवारी दर्ता आज

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको...बाँकी

विप्लव नेतृत्वको नेकपाले गर्‍यो दार्चुलामा भारतविरुद्ध प्रदर्शन

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दार्चुला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला सदरमुकाम खलंगामा सोमबार भारतविरुद्ध प्रदर्शन गरेको छ। भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको...बाँकी

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी शुल्क ५१ हजार

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ।कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको...बाँकी

सिके राउतले भने : मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको सरकार नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग उनले आफूहरु केन्द्र सरकारमा जाने बताएका हुन् । उनले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको...बाँकी

फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिका लागि चुनाव हुन्छ : आयोग

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले सोमबार गरेको जलपान कार्यक्रममा प्रमुख...बाँकी

शंकर पोखरेलको दाबी : सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्ग अस्थिरताको कारक भएको टिप्पणी गरेका छन् । सोमबार नेपाल नगरपालिका संघले गरेको कार्यक्रममा उनले स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको मतपरिणामले शहरिया मध्यम वर्गमा विचलन देखिएको...बाँकी

राजेन्द्र लिङदेन भन्छन् : चुनावमा सोचेजस्तो परिणाम आएन

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आफूले सोचेजस्तो नआएको बताएका छन्। आफूले दावी गरेजस्तो मत ल्याउन नसकेपछि राजीनामा दिन खोज्दा पार्टीले रोकेको उनले बताए । पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन...बाँकी