Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गगन थापाले गराए संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य...बाँकी

गगन थापालाई युवा नेता प्रदीप पौडेलको पनि समर्थन

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापालाई अर्का युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन् । गएको महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्री उठेका पौडेलले काठमाडौं- ५ बाट संसदीय निर्वाचन जितेका थिए...बाँकी

माधवकुमार नेपाल अस्पताल भर्ना

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । आज मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । अस्वस्थ भएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्यमा के समस्या...बाँकी

संसदीय दलको नेतामा उम्मेदवारी दिएका देउवाको प्रस्तावक पौडेल

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन्...बाँकी

ओलीको दाबी : एमाले सर्वाधिक लोकप्रिय पार्टी बन्यो

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको दाबी गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डौमा भएको...बाँकी

परिवर्तन गर्न सक्ने भएकाले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेहको हुँ : शेखर कोइराला

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद शेखर कोइरालाले परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति भएकाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् । संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुअघि...बाँकी

माओवादीले शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका...बाँकी

गगनले कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिने

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । डा.शेखर कोइरालासँग सोमबार र मंगलबार २ दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको...बाँकी

प्रचण्डलाई एमालेको प्रस्ताव : प्रधानमन्त्री तपाईं नै बन्नुस्, राष्ट्रपति हाम्रो

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको औपचारिक प्रस्ताव गरेको छ । सत्ता गठबन्धन छोडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको हो । आज बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई...बाँकी

प्रतिनिधि सभामाका नयाँ सांसदलाई जबराले सपथ खुवाउने

December 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस...बाँकी