आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार

काठमाडौं महानगरको बजेट आइतबार आउने

July 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आगामी २९ असार ९आइतबार० आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे...बाँकी

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले...बाँकी

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज मध्याह्न १२ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र...बाँकी

मेरो अबको लक्ष्य एमाले अध्यक्ष बन्ने हो : विद्यादेवी भण्डारी

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्। बिहीबार एक टेलिभिजनका पत्रकारसँगको अन्तर्वार्तामा उनले आफूले...बाँकी

पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेस अनुशासन अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा...बाँकी

६ महिनापछि बालेनले बोलाए काठमाडौँ महानगरको कार्यपालिका बैठक

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २...बाँकी

शेखर समूहले संस्थापन पक्षले गरेको कारबाहीलाई अस्वीकार गर्ने

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको छ। आज बिहान नेता कोइरालाको सम्पर्क कार्यालयमा विशालनगरमा बसेको कोइराला समूहको बैठकले संस्थापन पक्षले अनुशासनको नाममा...बाँकी

रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन् : राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन्। हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले...बाँकी

माओवादी पदाधिकारी बैठक बस्दै

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको...बाँकी

आफू पक्षका नेता कार्यकर्ता कामकारबाहीमा परेपछि शेखर समूहको भेला बस्दै

July 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्। पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्।...बाँकी