Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताए । गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग...बाँकी

गणतान्त्रिक शक्ति जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन आवश्यक छ : प्रचण्ड

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन्। गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उनले...बाँकी

एमाले नेता लालबाबुलाई पत्नीशोक

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती निधन भएको हो । पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका...बाँकी

आज गणतन्त्र दिवस

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ...बाँकी

आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन : प्रधानमन्त्री

May 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा आज ओलीले सामाजिक सञ्जालमार्फत् स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्। ‘शाही दमन चिरेर...बाँकी

अदालतबाट सफाइ पाएका पूर्वमन्त्री अफताब छुटे

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम कारागारबाट छुटेका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए । कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद...बाँकी

भाेलि एमालेको कार्यक्रम सकिएपछि राजावादीको प्रदर्शन हुने

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भोलि (जेठ १५ गते)राजावादी र सत्तारुढ नेकपा(एमाले)को प्रदर्शन एकै स्थानमा हुने भएको छ। एकै दिन, एकै स्थानमा तय भएका दुई समूहका लागि छुट्टा छुट्टै समय निर्धारण भएको छ। जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले...बाँकी

पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको...बाँकी

भिजिट भिसा प्रकरण : मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ, गृहमन्त्री

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण भइरहेको बताएका छन् । भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो...बाँकी

थुनामा रहेका दुर्गा प्रसाईंले फेसबुकमा लेखे : चाँडै बाहिर आउँदैछु

May 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । थुनामा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै बाहिर आउने बताएका छन् । उनले आफनो फेसबुकमा स्टाटस लेख्दै आफू छिटै थुनाबाट बाहिर आउने बताएका हुन् । चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा...बाँकी