आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महेशकुमार नेपाल न्याय परिषद्को सदस्यमा नियुक्त

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भोजपुरका नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १५३ को उपधारा...बाँकी

सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन् । न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका...बाँकी

आफताबलाई सफाइ दिने न्यायाधीशलाई महाभियोग लगाउन एमाले सांसदको माग

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद किरणकुमार साहले रौतहटमा मानिसहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएको घटनामा आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोग प्रक्रिया अगाडि लगाउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले...बाँकी

स्पेन भ्रमणबारे संसद्ममा प्रधानमन्त्री : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढ्यो

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेनको भ्रमणबारे संसद्लाई जानकारी दिएका छन्। आज प्रतिनिधिसभालाई यसबारे जानकारी गराउँदै नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको बताएका छन्। ‘झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा...बाँकी

प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको विरोध

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।...बाँकी

कुलिङ पिरियडमा भएको छेडखानि छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ । समितिमा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २र२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय...बाँकी

न्यायाधीश नियुक्तिमा संविधान उल्लंघन भयो : जनार्दन शर्मा

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समवोशी समानुपातिकताको मूल्यलाई उल्लंघन गर्दा संसदीय समिति बहिष्कार गरेको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठक बहिष्कार गरेको थियो। बैठक बहिष्कारपछि...बाँकी

मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुनेछ : अशोक यादव

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक...बाँकी

बजेट ल्याउन मेयर ज्युसंग छलफल गरे, सकारात्मक संकेत पाएकी छु : उपमेयर डंगोल

July 7, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट नल्याउनु ठिक नहुने बताएकी छन्। उपमेयर डंगोलले समयमै बजेट ल्याउन आफूले पहल गरिरहेको र यस क्रममा आइतबार मेयर बालेन्द्र शाह बालेनसहित...बाँकी

झलनाथ खनाल चीन भ्रमणमा जाँदै

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । बेइजिङमा...बाँकी