Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको दाबी : दरबार हत्याकाण्डको छानबिनको माग मैले पहिलेदेखि नै उठाएको हुँ

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि...बाँकी

पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तानसेन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको...बाँकी

एकीकृत समाजवादी दोलखाको कार्यवाहक अध्यक्षमा अशोक दाहाल

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, चैत १- नेकपा एकीकृत समाजवादी दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी अशोक दाहाललाई दिइएको छ । जिल्ला कमिटी अध्यक्ष भिम दाहाल बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा निर्वाचित भएपछि दोलखा अध्यक्षको कार्यभार सम्हाल्ने जिम्मेवारी...बाँकी

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिरो चरणको पहिलो कार्यक्रमका रुपमा आज पत्रकार सम्मेलन गरिएको छ ।...बाँकी

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ। बैठक साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष...बाँकी

समाजवादी मोर्चाले १५ गते वृहत् जनसभा गर्ने

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर...बाँकी

समाजवादी मोर्चाको बैठक आज बस्दै

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोआज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए...बाँकी

होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउछ : पूर्वराष्ट्रपति भण्डारी

March 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले फागुपूर्णिमालगायत पर्वले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने बताइन् । “वसन्त ऋतुको...बाँकी

हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना : प्रधानमन्त्री ओलि

March 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त ऋतुको फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिने बताएका छन्। ‘होली पर्व’को अवसरमा शुभकामना व्यक्त गर्दै उनले फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिने बताएका हुन्। ‘आज फागु पूर्णिमा,...बाँकी

डीएसपी कार्की र बस्नेत एसपी बढुवामा सिफारिस

March 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) नायव उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ...बाँकी