आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सहमतिभन्दा अघि नै देउवालाई पद सुम्पिन्छु : प्रधानमन्त्री ओलि

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा...बाँकी

नेकपा एसको सचिवालय बैठक बस्दै : पतञ्जलि जग्गा प्रकरण र रामकुमारीकाे अभिव्यक्तिबारे छलफल हुने

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुनेछ। पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल...बाँकी

एमालेको भातृ संगठन मुक्ति समाजका ११ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको भातृ संगठन मुक्ति समाजका केन्द्रीय सदस्यको एक समूहले नेतृत्वप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएका छन् । सातौँ राष्ट्रिय सम्मेलनबाट मुक्ति समाजको केन्द्रीय सदस्य बनेका उनीहरुले कार्यविभाजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका...बाँकी

स्पेनका उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको...बाँकी

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चले गर्‍यो सदर

July 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ । न्यायाधीशहरूबीच राय बाझिएपनि नियुक्ति सदरको निर्णय भएको हो । ३र२ को अनुपातमा निर्णय सदर भएको हो । तीन जना न्यायाधीशले नियुक्ति सदर...बाँकी

मोहनलाई गगनको जवाफ : फोहोर चलाएर फोहोरी बन्दिनँ

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । बुधबारको पार्टी बैठक पछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने...बाँकी

कांग्रेसले तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गर्ने

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६–२८ मा अनिवार्य गर्ने गरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन...बाँकी

गगनको सामुन्ने मोहनले भने : तपाईंकै कारण मविरुद्ध अख्तियारले छानबिन गर्‍यो

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द‍्रीय समिति बैठक तेस्रो दिन पनि जारी छ। जारी बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत धारणा राख्नेक्रममा महामन्त्री गगनकुमार थापाविरुद्ध खनिए। महामन्त्री...बाँकी

विधेयकको प्रतिवेदनमा अपराध भएको छ, दोषी ठहरिए कारबाही भोग्न तयार छु : खतिवडा

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिमा संलग्न नभए पनि आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाउँदै स्पष्ट प्रतिक्रिया दिएका छन् । उनले सुरुदेखि नै दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने अडानमा रहेको...बाँकी

आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गरिन्

July 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा...बाँकी